भिडियो

  • माघ ६ देखि चमेलियाले उत्पादन थाल्ने

    पुस २७, काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते देखि विद्युत उत्पादन थाल्ने भएको छ । सन् २००७ मा निर्माण सुरु गर्दा...

  • विद्युत सम्झौता नविकरण गर्न कुलमान उडे दिल्ली

    पुस १२, काठमाडौं । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै विद्युत प्राधिकरणको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको छ । भारतसँग भएको...

  • भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली

    तीर्थ भट्टराई  पुस १०, काठमाडौं ।भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन्। एक...

  • बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या झेल्दै प्राधिकरण

    हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त...

  • विद्युत उत्पादन घट्यो

    पुस ९,पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ। चिसो मौसमसँगै नदीको बहाव घटेपछि स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १ सय ४४ मेगावाट उत्पादन दिँदै आएकोमा यतिबेला दैनिक ८० मेगावाटमा झरेको...

  • कर्मचारीसँग कार्यसम्पादन सम्झौता सुरु – विद्युत प्राधिकरण

    पुस ९,काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन  कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा प्राधिकरणका...

  • पञ्चेश्वरको डीपीआर विवाद जस्ताको तस्तै

    पुस ६, काठमाडौं । नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर टुंगो लगाउने उल्लेख थियो । ०५२ माघ २९ मा भएको सन्धि २२ वर्ष बित्दा...

  • लोडसेडिङको सम्भावना बढ्यो : मूल्य बढाउने भारतको प्रस्ताव

    पुस ५, काठमाडौं । भारतबाट बिजुली आयातमा कमी भएसँगै नेपालमा लोडसेडिङको सम्भावना उच्च भएको छ । विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुरबाट नियमति रूपमा आयात गरिरहेको १ सय ६० मेगावाट विद्युत् खरिद सम्झौता...

  • काठमाडौंमा बिजुलीको पोल ढल्दा बस र ट्याक्सी च्यापिए

    पुस ४,काठमाडौं। काठमाडौंको बाफलमा एक्कासी ढलेको बिजुलीको पोलले बस र ट्याक्सी च्यापिएका छन् ।   श्रम विभागबाट बाफलतिर जाने बाटोमा बिजुलीको पोल एक्कासी ढल्दा बा १ क ६११८ नम्बरको स्कुल...

  • घरमा उत्पादित सौर्य बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा

    पुस  ४,काठमाडौं । घर-घरमा उत्पादित सौर्य ऊर्जाको मूल्य प्रतियुनिट सात रुपैयाँ ३० पैसा तय भएको छ । घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् ।...

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.