पत्रपत्रिका

  • मेडिकल कलेजलाई बढी शुल्क असुल्न केयुकै परिपत्र

    काठमाडाैं - सरकारले तोकेभन्दा बढी शुल्क उठाउन काठमाडाैं विश्वविद्यालयले आफूसँग सम्बन्धन प्राप्त मेडिकल कलेजलाई परिपत्र गरेको पाइएको छ। तर काठमाडौं विश्वविद्यालय ऐन, २०४८ मा उक्त विश्वविद्यालयलाई शुल्क निर्धारण गर्ने अधिकार...

  • एकै पटक १४४ जना प्रहरी बिमारी, उपचारमा औषधि अभाव

    सिन्धुली । सिन्धुलीमा रहेको मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा झाडापखला र भाइरल ज्वरोले प्रकोपको रूपमा लिएको छ।  . तालिम केन्द्रका १ सय ४४ जना प्रहरीमा एकै पटक यस्तो प्रकोप देखा परेको...

  • मेडिकल शिक्षाका नीति नियमनमा समस्या

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले मेडिकल शिक्षालाई सुधार गर्न सरकार, विश्वविद्यालय र मेडिकल कलेजबीच समन्वय आवश्यक रहेको बताए । आइतबार एक कार्यक्रममा उपकुलपति डा. बाँस्कोटाले मेडिकल शिक्षामा...

  • हरित जलवायु कोषको साढे ४ अर्ब नेपाललाई

    काठमाडौँ — हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रको विनाश रोक्ने र मारमा परेका स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न नेपालले पेश गरेको साढे ४ अर्ब रुपैयाँ (३९.३ मिलियन अमेरिकी...

  • खाद्य सामग्रीको नमूना परीक्षण घट्यो

    रसुवा । चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर...

  • के हो बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?

    तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ । विज्ञहरूका अनुसार...

  • खोपले घटायो निमोनिया संक्रमण

    काठमाडौं । निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। निमो नेपालले...

  • दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेह प्रभावित

    काठमाडौं । दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेहबाट प्रभावित भएको दक्षिण एसिया क्षेत्रीय विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये ४ करोड ९० लाख जनचेतनाको अभावमा मधुमेह लागेको थाहा...

  • अब प्रधानमन्त्रीको उपचार अमेरिकामा हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो...

  • सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा व्यापक अनियमितता

    धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ । आपूर्तिकर्ता र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको मिलेमतोमा उपकरण खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको पाइएको हो । निर्देशनालय स्रोतका...

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.