घटना/दुर्घटना

  • मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

    वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा...

  • बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

    नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षिय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन्...

  • बसको ठक्करले वृद्धको मृत्यु

    प्यूठान। प्यूठानमा बसको ठक्करले एक वृद्धको मृत्यु भएको छ । बिहीबार राति झिमरूक गाउँपालिका ३ सिम्लेनीमा बसले ठक्कर दिँदा सोहि ठाउँका ६० वर्षीय खिमबहादुर महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • बेवारिसे शव फेला

    काठमाडौं। कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको...

  • मलेशिया पुगेकै दुई महिनामै मृत्यु

    वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका...

  • शल्यक्रिया गर्दा मृत्यु

    गुल्मी। रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त...

  • स्कुटर चालकको मृत्यु

    भरतपुर। भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का...

  • सुकुटे दुर्घटना : पाँच घाइते अझै अस्पतालमै

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार...

  • सुनकोशीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (तस्बिर सहित)

    मेलम्ची । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको...

  • ९९ वर्ष मा योग गुरु नानमलको निधन

    योग गुरु ९९ वर्ष बाँचिन् । जीवनको अन्तिम क्षणसम्म योग सिकाउँदै थिइन् । उनले सिकाएकामध्ये हजारौं योगगरु भए । तामिल नाडुमा जन्मिएकी भी नानमलले ८ वर्षको उमेरदेखि बाबुबाट योग सिकिन्...

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.