समाचार

औषधि पसलमा लागूऔषध

महिना अगाडि

काठमाडौं । प्रदेश १ को मुख्य सहरमा सञ्चालित अधिकांश औषधि पसलमा प्रतिबन्धित औषधिसँगै लागुऔषधको कारोबार हुने गरेको खुलेको छ ।

प्रहरीले सक्रियता बढाएसँगै पछिल्लो समय यस्ता प्रतिबन्धित र लागुऔषध कारोबार गर्ने पसलको हर्कत बाहिर आउन थालेको छ । केही दिनअघि मात्रै मोरङ प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

यसअघि पनि मोरङ प्रहरीले विराटनगरको ठूला अस्पताल परिसरमा सञ्चालित मेडिकलमा छापा मारेर ठूलो मामा प्रतिबन्धित औषधि बरामद गरेको थियो ।

  • अन्नपूर्ण पोस्ट्मा बाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.