समाचार

विश्वमा ५ अद्भुत व्यक्तिहरु, वैज्ञानिकहरुले पनि पत्तालाउन सकेनन् यस्तो हुनुको कारण

महिना अगाडि

संसारमा रहेका केही यस्ताअजभुत व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ। जुन सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। यी व्यक्तिहरु संसारका अरु व्यक्ति भन्दा फरक देखिन्छन् र यिनीहरुको आफ्नै पहिचान रहेको हुने गर्छ।

डुआंगजे समाकसमाम संसारकै मोटा हात भएकी महिला हुन्। उनी अहिले करिब ५१ वर्षकी भएकी छिन्। उनको शरिरमा एकप्रकारको रोग देखिएको छ जसलाई म्याकरोडोस्ट्रोफिया लिपोमेन्टा भन्ने गरिन्छ। यसको कारण उनको शरीरमा प्राप्त भएको फ्याट एकमात्र अंगमा गएर जम्मा हुनेगर्छ।

२.साराह मपेली

साराह मपेलीलाई संसारभर क्वीन बी को नामबाट चिन्ने गरिन्छ। उनको शरिरमा रानीमौरीको सुगंध आउने गर्छ। जसका कारण उनका शरीरमा १२ हजार भन्दा बढी मौरीहरू आएर बस्ने गर्छन। उनी कुनै पनि स्थानमा ध्यान मार्फत मौरीहरुलाई आफनो शरिरमा बोलाउने गर्छिन। उनमा रहेको यो कला देखेर संसारभरका मान्छेहरु अच्चामित हुने गरेका छन्।

करिब ३७ वर्षका यिनी आफ्नो टाउको तलतिर फर्किएर पिठ्युसम्म पुगेको छ र उनको दुवै हात खुट्टाले काम गर्दैनन्। जन्मजात देखिने यो समस्यालाई कंजेनिटल आर्थ्रोजायरोपोसिस भन्ने गरिन्छ। यो समस्या हुँदा जवजात शिशुको शरीर सामान्य अवस्था भन्दा लामो हुने गर्छ।

शार्लेट गारसाइड,विश्वमा रहेका साना व्यक्तिहरु मध्यका एक हुन्। उनी गारसाइड गारफिसम भन्ने डरलाग्दो रोगको सिकार बन्न पुगेका हुन्। उनको उचाई जम्मा ६७ सेन्टीमिटर रहेको छ। जसका कारण उनलाई बेबी शार्लेट नामले चिनिने गरिन्छ।

क्रिस्टलको एउटा हातको आदि भाग मात्र रहेको छ। यति हुँदापनि उनी जीवनमा कुनै हार नमानी निरन्तर अगाडी बढीरहेकी छिन्। उनले एक हात विना नै आफ्नो पुरै जीवन फिटनेसमा समर्पित गरेकी छिन्। उनले एक मात्र हातको सहयोगले वेट लिफ्टिंग गर्न सुरु गरेकी थिईन। उनको यस्तो क्षमताले गर्दा संसारभरका मान्छेहरु अचम्मित हुने गरेका छन्। हिम्मत गरे केहि कुरा असम्भव छैन भन्ने कुरा पुष्टि गर्न उनि सफल भएकी छिन्।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.