समाचार

यसरी घरमै तयार गर्नुहोस् मेहेन्दी

महिना अगाडि

धेरै प्रकारका मेहेन्दीहरु बजारमा उपलब्ध छन् । तर, कतिपय मेहेन्दी छालाका लागि स्वस्थ्यकर नहुन पनि सक्छ । यदि बजारको मेहेन्दीमा विश्वार लाग्दैन भने घरमै पाि तयार गरी लगाउन सकिन्छ । घरमै मेहेन्दी बनाउने तरिका तपाईका लागि उपयोगी बन्न सक्छः

– मेहेन्दीको धुलो किनेर ल्याउनुहोस् । यसलाई घरमै तयार गरेर प्रयोग गर्न सकिन्छ । मेहेन्दीका लागि धुलो खरिद गर्दा सकेसम्म अग्र्यानिक लिनुपर्छ ।

– किनेर ल्याएको धुलोलाई कचौरामा राख्ने, र चिनीलाई मसिनो गरी पिसर मिक्स गर्ने ।

– त्यही कचौरामा कागतीको रस पनि मिसाउने र एक दिनसम्म भिजाएर राख्ने । त्यसपछि राम्रोसँग घोलेर कोणमा राखी हातमा लगाउन सकिन्छ ।

– मेहेन्दी लगाउने तेल पाइन्छ । त्यसलाई पनि प्रयोग गर्नुपर्दछ । मेहेन्दीको रङ गाढा राख्नका लागि हातमा बुट्टा भरिसकेपछि सुक्नेबेला मेहेन्दीको तेल अथवा कागती दल्ने गर्नुपर्दछ ।

– यसरी बनाएको मेहेन्दी बजारमा पाइने रेडिमेड भन्दा धेरै राम्रो हुन्छ

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.