समाचार

ओलीको मिर्गौला पुन प्रत्यारोपण हुन सक्ने (भिडियो समाचार)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डा. अनन्त कुमारले आवश्यक परेको खण्डमा उनको पुन मिर्गौला प्रत्यारोपण गर्न सकिने बताएका छन् ।

ओलीको मृर्गौला प्रत्यारोपण डा. अनन्त कुमारको टिमले सन् २००८ मा भारतको एपोलो अस्पतालमा गरेका थिए ।

मिर्गौलामा समस्या भएर उक्त अस्पताल पुगेका तत्कालीन नेकपा एमालेका नेता ओलीको अवस्था निकै नै नाजुक थियो उनको दुई मिर्गौलाले काम गर्न छाडिसेकेका थिए ।

हेनुहोस् पुरा कुराकानी भिडियोमा:-

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.