समाचार

सँधै स्वस्थ्य रहन यस्तो जीवनशैली !

महिना अगाडि

जीवनशैली

– सकारात्मक सोचको बिकास गरौं । बिहान उठ्ने वित्तिकै आजको दिन सकारात्मक तवरले विताउनेछु भन्ने संकल्प गरौं ।

– आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वकांक्षा जस्ता विषयले हुने तनाव भगाऔं ।

– नियमित दिनचार्यको ख्याल गरौं । खाने, बस्ने, उठ्ने, सुत्ने जस्ता कुरामा सकभर एकरुपता दिऔं । आफूले गर्ने कामको समय निश्चित गरौं ।

–शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्ययम गरौं । हरेक दिन विहान नास्ता खाने बानीको विकास गरौं । यसले दिनभर उर्जा दिन्छ ।

– ध्यान गरौं । ध्यान गर्दा दिमाग तेजिलो हुन्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।

– नियमित स्वास्थ्य परीक्षण गरौं । जसले कुनै पनि समस्याको लक्षण देखिनु अघिनै सचेत गराउँछ । यसरी सँधै स्वस्थ्य रहन सकिन्छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.