समाचार

म्यादी प्रहरी विदाइ गरिँदै

पुस ७, काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए ।‘५५ दिनको कार्यअवधि सकिएपछि प्रमाण–पत्र दिएर औपचारिक रुपमा विदाइ गरिँदैछ’ देशभरका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ ।जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गरिँदैछ । म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, दुर्गम क्षेत्रमा काम गर्नेलाई स्थानीय भत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले दैनिक भत्ता पाएका छन् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.