समाचार

चिकित्सा लाइसेन्स परीक्षा फारम बिहीबारबाट खुल्ने, यसरी भर्नुहोस् फारम

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले वर्ष ०७६ को लागि अन्तिम पटक चिकित्सा दर्ता प्रमाणपत्रका लागि आवेदन फारम खुलाउने भएको छ ।

काउन्सिलले भोलि बिहीबारबाट उक्त प्रमाणपत्रका लागि आवेदन खुलाइने तयारी गरेको हो । काउन्सिलका अनुहार फारम अनलाइन प्रविधि मार्फत मात्र भर्न सकिने छ ।

बिहीबारबाट खुल्ने उक्त आवेदन फारम फाल्गुण २३ गते सम्म बुझाउन पाइने छ भने फाल्गुण २४ र २५ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने बताइएको छ ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.