समाचार

स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक गरेको छ ।

मन्त्रालयले संघ अन्तर्गतका स्वास्ग्य संस्थामा काम गर्दै आएका कर्मचारीहरु समयोजको सूची शुक्रबार सार्वजनीक गरेको हो । मन्त्रालयले सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन सूचि प्रकाशन गरेको हो ।

उक्त सूचिमा सिनियर अहेव अधिकृत अन्तर्गत १३२, स्टाफ नर्स अन्तर्गत ७८६ र जनस्वास्थ्य निरीक्षक अन्तर्गत ३४ जनाको समेटेको छ ।

स्वास्थ्य मन्त्रालाय विगत केहि समय देखि कर्मचारी समायोजनको झमेलामा पर्दै आइरहेको थियो ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.