समाचार

महिनावारीमा हुने दुखाइबाट राहत पाउन यसो गर्नुहोस्

एजेन्सी । महिनावारीको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने समस्या हुन्छ। र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाएर उक्त काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ।

मेवाको पातको जूस औषधि समान हुन्छ। यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ। मेवाको पातको जूस तपाईले दैनिक दुई चम्चाका दरले तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ।

मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ। जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई बृद्धि हुन दिदैन।

शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ। यसले रगतमा सेतो रक्त कोषिका बढाउन पनि सहयोग गर्छ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.